durbar-times

ज्याेति लाइफकाे आइपिओमा १२ लाखभन्दा बढीकाे हात खाली हुने


ज्याेति लाइफकाे आइपिओमा १२ लाखभन्दा बढीकाे हात खाली हुने

ज्याेति लाइफ इन्स्याेरेन्सकाे आइपिओ भाेली अर्थात चैत्र १३ गते शुक्रबार बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलकाे प्रधान कार्यालयमा भाेली आइपिओ बाँडफाँट हुने भएकाे हाे ।

कुल ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको परेकाे आइपीओमा भाग्यकै भर पर्नुपर्ने देखिएकाे छ । यसमा १८ लाख ४ हजार ६४८ जनाले ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका हुन् ।

१२ लाख १० हजार भन्दा धेरै भने आइपीओ पाउनबाट वञ्चित हुनेछन् । अन्यले भने गाेलाप्रथाकाे माध्यमबाट १० कित्ता हात पार्नेछन् ।

ज्योतिले फागुन २१ गते बाट २६ गतेसम्म १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।

1

काम नगरी थकाइ किन थकाइ लाग्छ ? थाहा पाउनुहाेस कारण र समाधान

2

आइपिएलमा आज चेन्नइ र दिल्ली भिड्दै

3

एल क्लासिकाे भीडन्त आज , कसले मार्ला बाजी ? यस्ताे छ अनुमानित टीम

4

यी हुन् याे साता शेयर बजारमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

5

शनिबार र आइतबार बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

6

३ दलको बैठक सकियो, कुनै निष्कर्ष निस्किएन


Share Tweet Send