साताकाे अन्तिम काराेबार दिन शेयर बजार सामान्य अंकले बढेकाे छ। बजार २.७४ अंकले बढ्दा ६ वटा कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।
सर्किट लाग्ने कम्पनीहरूमा ज्याेति लाइफ , एन आइसि एशिया लघुवित्त, ग्रीनलाइफ हाइड्राेपावर , मल्टिपर्पाेज फाइनान्स , रिलायन्स फाइनान्स र ग्लाेबल आइएमइ लघुवित्त रहेका छन् ।
त्यस्तै ९६ वटा कम्पनीहरूकाे मूल्य बढ्दा ७४ वटा कम्पनीकाे मूल्य घटेकाे छ । ९ वटा कम्पनीकाे मूल्य भने यथावत रहेकाे छ।
बिहिबार ६ अर्ब ५५ कराेडभन्दा बढीकाे रकमकाे शेयर काराेबार भएकाे छ । जसमा सबैभन्दा बढी उपर तामाकाेशीकाे ३७ कराेड १३ लाखभन्दा बढीकाे शेयर काराेबार भएकाे छ ।
बिहिबार सबैभन्दा बढी गुमाउने कम्पनी युनिभर्सल पावर कम्पनी रहेकाे छ । कम्पनीकाे मूल्य बिहिबार ४.४२ प्रतिशतले घटेकाे हाे ।
यी हुन् बिहिबार सबैभन्दा बढी कमाउने कम्पनी
