durbar-times

दुई इन्स्याेरेन्सकाे मूल्यमा सकारात्मक सर्किट


दुई इन्स्याेरेन्सकाे मूल्यमा सकारात्मक सर्किट

शेयर बजारमा आज दुइ कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । काराेबार खुलेकाे केही समयमा नै अजाेड इन्स्याेरेन्स र सानिमा जनरल इन्स्याेरेन्सकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

अजाेड इन्स्याेरेन्सकाे मूल्य आज ९.९२ प्रतिशतले बढेकाे छ भने सानिमा जनरल इन्स्याेरेन्सकाे मूल्य ९.९७ प्रतिशतले बढेकाे छ। याेसँगै अजाेड इन्स्याेरेन्सकाे मूल्य ८५३ रूपैँया पुगेकाे छ भने सानिमा जनरल इन्स्याेरेन्सकाे मूल्य ७०६ पुगेकाे छ ।

लगातार सर्किट हानिरहेकाे चन्द्रागिरी हिल्सकाे मूल्य हिजाेदेखि ओरालाे लाग्ने क्रम जारी छ । आज पनि कम्पनीकाे मूल्य घटिरहेकाे छ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send