Information is intelligence
HomeUncategorizedप्रदेश ३ सरकारले स्याउ खेतीका ५० प्रतिशत अनुदान दिँदै, आवेदन भर्न ९...

प्रदेश ३ सरकारले स्याउ खेतीका ५० प्रतिशत अनुदान दिँदै, आवेदन भर्न ९ दिन बाँकी

- Advertisement -spot_img

हेटौंडा : कृषि विकास निर्देशनालय प्रदेश नं ३ हेटौंडाद्वारा आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत दोलखा, रसुवा, सिन्धुपाल्चोक , रामेछाप, धादिङ जिल्लामा पचास प्रतिशत साझेदारीमा बृहत्तर स्याउ विकास तथा विस्तार गर्ने भएको छ ।

यसका लागि कम्तिमा ५ रोपनी जग्गा भएका र प्रति रोपनी १५० विरुवा लगाउन इच्छुक कृषि फर्म, कृषि कम्पनी, कृषक, कृषक समूह, कृषि सहकारीले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र आवेदन दिन सक्नेछन् । जसमा आजका मितीबाट ९ दिन भित्र आवेदन बुझाईसक्नु पर्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु