Information is intelligence
HomeBrand‘हुलास डेक’ नेपाली बजारमा

‘हुलास डेक’ नेपाली बजारमा

- Advertisement -spot_img

हुलास स्टिल इन्डष्ट्रिजले ‘हुलास डेक’ सिमेन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ।

यसले निर्माण कार्यलाई सहज र सस्तो बनाइदिने हुलास स्टिलले बतायो।

हुलास डेकले कंक्रिट (ढलान) को प्रयोगलाई कम गर्छ जसले गर्दा निर्माण सस्तो पर्छ।

हुलास डेक भूकम्प प्रतिरोधक रहेको हुलासको दावी छ। यो ०.८ एमएमदेखि १.२ एमएम मोटाइ र आवश्यकताअनुसार एक सय मिटर चौडा वा लामोसम्म
नेपालभरिका हुलास डिलरहरुमा पाइन्छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु