Information is intelligence
HomeTourismबागलुङमा विश्वकै अग्लो १ सय ३५ फिटको कलश निर्माणको काम धमाधम

बागलुङमा विश्वकै अग्लो १ सय ३५ फिटको कलश निर्माणको काम धमाधम

- Advertisement -spot_img

बागलुङ । पञ्चकोटमा विश्वकै अग्लो कलश निर्माण भइरहेको छ । धार्मिक पर्यटकलाई लक्षित गरी १ सय ३५ फिट अग्लो कलश निर्माण भइरहेको हो ।

कलश निर्माणमा ३२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सोही स्थानमा पाँच हजार पाँच सय ५५ किलो तौलको मुक्तिनाथ महाघण्ट पनि निर्माण गर्न लागिएको पञ्चकोटका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिए ।

पञ्चकोटमा १६ करोड रुपैयांको लगानीमा विभिन्न संरचनाहरु निर्माण भइरहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु