Information is intelligence
HomeSportsधोनीद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा

धोनीद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा

- Advertisement -spot_img

काठमाण्डौ – भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले ने अन्तर्राष्ट्रीय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् ।

धोनीले सामाजिक सञ्जाल इन्स्टाग्राममा भावुक पोस्ट गर्दै सन्न्यासको घोषणा गरेका हुन् ।

अब धोनीले भारतीय क्रिकेट टिमबाट खेलेको देख्न पाइने छैन ।  तर धोनीले आईपीएल भने खेल्ने छन् ।

टेस्ट क्रिकेटबाट धोनीले यसअघि नै सन्न्यास लिने घोषणा गरेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु