Information is intelligence
HomePoliticsलुकिछिपी नेपाल प्रवेश बन्द हुन्छःगृहमन्त्री

लुकिछिपी नेपाल प्रवेश बन्द हुन्छःगृहमन्त्री

- Advertisement -spot_img

गृहमन्त्री रामबहादुर थापाले भारतबाट लुकिछिपी रूपमा नेपाल प्रवेश गर्नेहरूलार्इ नाकामा नै राेक्ने जानकारी दिएका छन् । हालैमात्र सरकारले भारतबाट नेपाल अाउने प्रवेशविन्दु १० वटा मात्र ताेकेकाे छ । अवैध अावागमन नियन्त्रण गर्न सरकारले सीमामा एकहजार दुर्इ सयभन्दा बढी बाेर्डर अाउटपाेष्ट (बिअाेपी) स्थापना गरेकाे छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै गृहमन्त्री थापाले भने धेरै हदसम्म नियन्त्रण भएकाे छ । तर केही मात्रामा लुकिछिपी अाउने क्रम भइरहेकाे छ ।यसलार्इ पूर्ण रूपमा बन्द गर्ने हाम्राे प्रयास जारी छ । थापाले सबैले सबैले मिलेर महामारीकाे सामना गर्नसमेत अाग्रह गरे । सरकारले मात्रै गरेर काेराेनाकाे राेकथाम गर्न नसकिने भएकाले सबैले अाफ्नाे ठाउँबाट सरकारलार्इ सहयाेग गर्नसमेत थापाले अाग्रह गरे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु