Information is intelligence
HomePoliticsमहोत्तरीमा भदौ १० गतेसम्म निषेधाज्ञा

महोत्तरीमा भदौ १० गतेसम्म निषेधाज्ञा

- Advertisement -spot_img

कोरोना भाइरस (कोभिड १९ ) संक्रमणको जोखिम बढ्दै गएपछि महोत्तरी जिल्लाभरि निषेधाज्ञा जारी गरिएको छ ।  आगामि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । उनका अनुसार सोमबार राति देखि नै निषेधाज्ञा लागू हुनेछ ।
यसअघि सदरमुकाम जलेश्वर , मटिहानी , गौशाला , बर्दिबास नगरपालिका र महोत्तरी गाउँपालिकामा निषेधाज्ञा लगाइएको थियो ।
प्रदेश नम्बर दुईको महोत्तरीसहित आठवटै जिल्लामा निषेधाज्ञा र लकडाउन जारी गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु