Information is intelligence
HomeHealthएकैदिन थपिए १०१६ संक्रमित

एकैदिन थपिए १०१६ संक्रमित

- Advertisement -spot_img

नेपालमा पहिलो पटक एकै दिन एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो ।जसमध्ये काठमाडौं उपत्यकामा २०५ जना रहेका छन् ।भने मृत्यु हुनेको संख्या ७ जना रहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु