Information is intelligence
HomeSportsड्रिम ११ छानियाे आइपिएलकाे मुख्य प्रायाेजक

ड्रिम ११ छानियाे आइपिएलकाे मुख्य प्रायाेजक

- Advertisement -spot_img

अनलाइन फ्यान्टासी स्पाेर्टस कम्पनी ड्रिम ११ यस सिजकनकाे आइपिएलकाे मुख्य प्रायाेजककाे रूपमा छानिएकाे छ । याे सिजनकाे आइपिएलका लागि ड्रिम ११ ले २२२ कराेड भारतीय रूपैँया प्रस्ताव गरेकाे थियाे। अाइपिएल गभर्निङ काउन्सिलका प्रमुख ब्रिजेस पटेलले यसकाे पुष्टि गरेकाे इएसपिएनक्रिकइन्फाेले जनाएकाे छ ।

यस सिजनकाे आइपिएल सेप्टेम्बर ११ देखि युएइमा सुरू हुँदै छ ।

भीभाे माेवाइल कम्पनीसँग सम्झाैता ताेडिएपछि आइपिएलले यस सिजनका लागि नयाँ प्रायाेजक राखेकाे हाे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु