Information is intelligence
HomePoliticsएडिबिबाट सरकारले २४ अर्ब थप ऋण लिने

एडिबिबाट सरकारले २४ अर्ब थप ऋण लिने

- Advertisement -spot_img

नेपाल सरकारले एशियाली विकास बैंकबाट थप २४ अर्ब रूपैँया (२सय मिलियन) सहुलियतपूर्ण ऋण लिने भएकाे छ । अन्तरदेशीय विद्युत प्रशारण तथा वितरण प्रणालीका लागि याे ऋण लिन अर्थ मन्त्रालयलार्इ स्वीकृति दिने निर्णय भएकाे अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् । साेमबार बसेकाे मन्त्रीपरिषदकाे निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री खतिवडाले उक्त जानकारी दिएका हुन् ।

त्यस्तै नर्वे सरकारबाट पनि ४ अर्ब रूपैँया अनुदान स्वीकार गर्ने निर्णयसमेत भएकाे मन्त्री खतिवडाले जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु