Information is intelligence
HomePoliticsहत्या आराेपित साह पक्राउ

हत्या आराेपित साह पक्राउ

- Advertisement -spot_img

गोली हानी हत्या गरेको घटनामा संलग्‍न फरार अभियुक्त मिर्चैया नगरपालिका ५ का लालकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।

०७६ असार ११ गते राति सोही नगरपालिका बस्‍ने गरजुन भन्‍ने देवेन्द्र यादव र लालकुमारले सोही नगरपालिका बस्‍ने २२ वर्षीय चिरेन्द्रकुमार यादवलाई गोली प्रहार गरी हत्यापछि फरार थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु