Information is intelligence
HomePoliticsपहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

- Advertisement -spot_img

डडेलधुरा । भीमदत्त राजमार्गको सहजपुर नजिक पहिरो गई राजमार्ग अवरुद्ध भएको छ । करिब १०० मिटर माथिबाट आएको पहिरोले सडक पूर्ण रुपमा भत्किएको छ ।

दिउँसो १ बजे चुरे गाउपालिका ३ पचपन्न भन्ने ठाँउमा पहिरोले पिच सडक नै भत्किएको छ । माथिबाट पहिरो खस्ने कार्य नरोकिएकोले तत्काल राजमार्ग खुलाउन सकिने अवस्था नरहेको असई दिलिप बडालले जनाकारी दिए । उनले भने, ‘सडक पहिरोले पुरै भत्काएकोले पहिरो हटाउन सकेपनि मोटरसाइकल बाहेक अन्य गाडी भने आवत जावत हुन नसक्ने रहेको छ ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु