Information is intelligence
HomeInternationalइण्डाेनेशियामा दुई शक्तिशाली भूकम्प

इण्डाेनेशियामा दुई शक्तिशाली भूकम्प

- Advertisement -spot_img

पश्चिमी इण्डोनेशियामा बुधवार समुन्द्रको गहिराईमा शक्तिशाली भूकम्प गएका छन् ।

अहिलेसम्म भूकम्पका कारण जनधनको केहि क्षति नभएको बताइएको छ ।

अमेरिकी भूगर्भीय सर्वेका अनुसार समुन्द्रको १० किलोमिटर गहिराईमा भूकम्प गएको थियो । यसको केन्द्र सुमात्रा द्वीपको बेंगकुलु प्रान्त रहेको बताइएको छ ।

भूकम्पको पहिलो धक्का ६.८ को रहेको र त्यसको ६ मिनेट पछि पुनः ६.९ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु