Information is intelligence
HomePolitics२४ घण्टामा ६८१ जना काेराेना संक्रमित थपिए

२४ घण्टामा ६८१ जना काेराेना संक्रमित थपिए

- Advertisement -spot_img

नेपालमा पछिल्लाे २४ घण्टामा ६८१ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२२ जनाकाे स्वाब परीक्षण गर्दा ६८१ जनामा संक्रमण देखिएकाे हाे। याेसँगै नेपालमा कुल संक्रमितकाे संख्या २८९३८ पुगेकाे छ ।

पछिल्लाे  २४ घण्टामा १२० जना संक्रमित निकाे भएर घर फर्किएका  छन् । डिस्चार्ज हुनेकाे कुल संख्या १७७०० पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा काठमाडाैँ उपत्यकामा १५९ जना संक्रमित थपिएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु