Information is intelligence
HomeSportsसिपिएलमा सन्दीप सामेल खेल आज

सिपिएलमा सन्दीप सामेल खेल आज

- Advertisement -spot_img

क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज जमैका तलावाजको खेल हुँदैछ । नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछाने आवद्द रहेको जमैका तलावाजले आज सेन्ट लुसिया जोउक्ससँग खेल्दैछ ।

उक्त खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे हुनेछ । आज क्रिकेटर सन्दीप लामिछाने जमैका तलावाज टिमबाट खेल्दैछन् ।

आज सेन्ट लुसिया जोउक्ससँगको खेलमा जमैकाले जित हासिल गर्ने योजनामा रहेको छ । क्रिकेटर सन्दीपले कोरोना महामारीका कारण लामो समयपछि क्रिकेट खेल्न पाउँदा खुशी लागेको बताएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु