Information is intelligence
HomePoliticsमालीका राष्ट्रपतिले दिए राजिनामा

मालीका राष्ट्रपतिले दिए राजिनामा

- Advertisement -spot_img

मालीका राष्ट्रपति इब्राहिम बुबाकर किटाले राष्ट्रपति पदबाट राजीनामा दिएका छन्।

बिद्रोही सेनाको कब्जामा परेको खबरसँगै मालीका राष्ट्रपतिले राजीनामा दिएको सीएनएनले जनाएको छ।

मालीका राष्ट्रपति र प्रधानमन्त्री मंगलबार साँझ त्यहाँका बिद्रोही सैनिकहरुले कब्जामा परेको खबर विश्वभर सम्प्रेषण भएको थियो।

सरकारी टेलिभिजनमा सम्बोधन गर्दै इब्राहिमले पदबाट राजीनामा दिएका हुन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु