Information is intelligence
HomePoliticsकाठमाडाैँमा सङ्क्रमण खतराकाे विन्दुमाःस्वास्थ्य मन्त्रालय

काठमाडाैँमा सङ्क्रमण खतराकाे विन्दुमाःस्वास्थ्य मन्त्रालय

- Advertisement -spot_img

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँमा कोरोना संक्रमणको अवस्था खतराको बिन्दुमा पुगेको ब्रिफिङ गरेको छ। कोरोना संक्रमण दर बढ्दै गएपछि बुधबार बेलुकी कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकमा मन्त्रालयका अधिकारीले काठमाडौं उपत्यकामा समुदायमा संक्रमण पसिसकेको हुनाले कोभिडको संक्रमणले भयावहको अवस्था ल्याउन लागेको भन्दै उनीहरुले तत्काल थप कडा कदम चाल्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । त्यसक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्था र भावी दिनमा सरकारले चाल्नुपर्ने कदमबारे सुझाव मागेका थिए । स्वास्थ्यका अधिकारीहरुले काठमाडौं लगायत कतिपय जिल्लामा समुदायस्तरमा संक्रमण देखिएकाले खतराको संकेत गरेको बताएका छन्। उनीहरुले अब गम्भीर रुपमा लिई कदम चल्न सुझाव दिएको बताएका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु