Information is intelligence
HomeScience & Technologyगुगलको ६ सेवामा समस्‍या, जीमेल, गुगल ड्राइभ र युट्‍युब चलेन

गुगलको ६ सेवामा समस्‍या, जीमेल, गुगल ड्राइभ र युट्‍युब चलेन

- Advertisement -spot_img

एजेन्सी-विश्‍वका सबैभन्दा ठूलो आइटी कम्पनी एवं सर्च इन्जिन गुगलको सर्भिस डाउन भएको छ।

गुगलको सर्भर डाउन भएपछि तीमध्‍ये सबैभन्दा धेरै गुगलको प्रडक्ट जीमेल, गुगल ड्राइभ र युट्‍युबमा देखिएको छ।

गुगलको सर्भर डाउन भएपछि प्रयोगकर्ताहरुले धेरै गुनासाहरु गरेका छन्।सबैभन्दा धेरै गुगल ड्राइभमा फाइल अट्याच भइरहेको छैन भने युट्‍युबमा भिडियो अपलोड गर्नमा समस्याहरु देखिएका छन्।

जीमेल, ड्राइभ र युट्युबका साथै गुगल मीट, गुगल भ्वाइस तथा गुगल डक्समा समेत समस्‍या आएको छ।

इन्टरनेटमाथि निगरानी गर्ने

विश्‍वभर जीमेलको १ अर्ब ५० करोड प्रयोगकर्ता


स्टाटिकाको रिपोर्टका अनुसार विश्‍वभरमा जीमेलको प्रयोगकर्ता १५० करोड प्रयोगकर्ताहरु रहेका छन्। तीमध्‍ये ३२ करोड प्रयोगकर्ता भारतमा रहेका छन्। विश्‍वभरमा करीब २ सय करोड प्रयोगकर्ताहरु रहेका छन्।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु