Information is intelligence
HomeNewsराष्ट्रपति भण्डारी यसपाली पशुपतिनाथ नजाने

राष्ट्रपति भण्डारी यसपाली पशुपतिनाथ नजाने

- Advertisement -spot_img

राष्ट्रपति  विद्यादेवी भण्डारी हरितालिकाका अवसरमा आज पशुपतिनाथ मन्दिर दर्शनार्थ सरिक नहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ । विगतमा राष्ट्रपति   भण्डारी तीजका अवसरमा पशुपतिनाथ दर्शन गर्ने परम्परा रहेकामा यस पटक विश्‍वव्यापी महामारीका रूपमा फैलिएको कोभिड- १९ का कारण उक्त कार्यक्रममा सरिक हुन नसक्ने कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु