Information is intelligence
HomeNewsप्रधानमन्त्रीबाट तीजको शुभकामनाःजीवन रक्षालाई उच्च महत्व दिन अनुरोध

प्रधानमन्त्रीबाट तीजको शुभकामनाःजीवन रक्षालाई उच्च महत्व दिन अनुरोध

- Advertisement -spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिबीच मनाउनु परेकाले विज्ञको सल्लाह र सरकारको निर्देशनअनुरूप नै सामाजिक व्यवहार गर्न आग्रह गरेका छन् । नेपाली हिन्दू महिलाको ठूलो पर्व हरितालिकाका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था  नरहेकाले महामारीले सिर्जना गरेको सीमाभित्र रहेर  मनाउन र आआफ्नो जीवन रक्षालाई उच्च महत्व  दिन सबैमा विशेष अनुरोध गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु