Information is intelligence
HomeSportsयुएईमा आईपीएलका लागि सबै टोली भेला हुँदै

युएईमा आईपीएलका लागि सबै टोली भेला हुँदै

- Advertisement -spot_img

इण्डियन प्रिमियर लिग (IPL) का  लागि टीमहरू UAE प्रस्थान गर्ने क्रम चलेकाे छ । शुक्रबार चेन्नई सुपर किंग्स(CSK), रोएल च्यालेन्जर्स् ब्याङ्लोरु(RCB) तथा डिफेण्डिङ् च्याम्पीयन् मुम्बई ईण्डियन्स  UAE पुगेका छन। बिहीवारमात्र राजस्थान रोयल्स, किङ्स इलेभन पन्जाब र कल्कत्ता नाइट राइडर UAE पुगेका थिए। राजस्थानका खेलडी भने PPE लगाएर पुगेका थिए।

यसपटक कोरोना माहामारीका कारण आईपिएल UAE मा  १  सेप्टेम्बरदेखि १० नोभेम्बर सम्म   हुनेछ। युएईमा आइपुगेका सबै खेलाडीहरू र कर्मचारीहरू ७ दिनको लागि अलग क्वारेन्टिनमा  रहनेछन ।

यस समयमा, तीन कोरोना परीक्षण रिपोर्टहरू नकारात्मक आए पछि मात्र, सबैले वायो-सेक्योर वातावरणमा प्रवेश पाउनेछन्।खेलाडीहरूकाे  प्रत्येक ५औं दिनमा एउटा कोरोना टेस्ट हुनेछ।

वायाे सेक्याेरका लागि, BCCI  को कडा चेतावनी

वायाे सेक्याेर काे नियम अनिवार्य पालना गर्नका लागि सबै खेलाडी तथा टीम मेम्बरहरूलाई बिसिसिआइले चेतावनि दिएकाे छ ।बिसिसिआइका अनुसार वायाे सेक्याेर नियम उल्लंघनकर्ताले ७ दिनकाे लागि क्वारेन्टिनमा बस्नुपर्नेछ । ।फेरी छैटौं र सातौं दिनमा कोरोना टेस्ट हुनेछ। रिपोर्ट नकारात्मक आए पछि मात्र उनीहरू वायो-सेक्योर वातावरणमा फर्कन सक्नेछन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु