Information is intelligence
HomePolitics२४ घण्टामा ६३४ जनामा काेराेना संक्रमण

२४ घण्टामा ६३४ जनामा काेराेना संक्रमण

- Advertisement -spot_img

नेपालमा गएकाे २४ घण्टामा ६३४ जनामा काेराेना संक्रमण देखिएकाे छ । पछिल्लाे २४ घण्टामा गरिएकाे १२ हजार ५ सय १९ पिसिआर मध्ये ६३४ जनामा काेराेना संक्रमण देखिएकाे हाे । यस्तै गएकाे २४ घण्टामा १३६ जना निकाे भएर घर फर्किएका छन् । याेसँगै निकाे हुनेकाे जम्मा संख्या  १८ हजार ३५० पुगेकाे छ ।

त्यस्तै पछिल्लाे २४ घण्टामा मृत्यु हुनेकाे संख्या ९ जना रहेकाे छ । याेसँगै जम्मा मृतककाे संख्या १४६ पुगेकाे छ ।

२४ घण्टाकाे अवधिमा काठमाडाैँ उपत्यकामा २१६ जना संक्रमित थपिएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु