Information is intelligence
HomeInternationalकिम जाेङ्ग उन काेमामा रहेकाे हल्ला

किम जाेङ्ग उन काेमामा रहेकाे हल्ला

- Advertisement -spot_img

उत्तर काेरियाली शासक किम जाेन उन काेमामा रहेकाे हल्ला बाहिर आएकाे छ  । दक्षिण काेरियाली पूर्व इन्टेलिजेन्स अफिसर चाङ् साेन मिनका अनुसार अहिले उत्तर काेरियाकाे शासन उनकी बहिनी किम याे जाेङ्गले सम्हालेकी छन् ।

किम जाेन उनका बारेमा विभिन्न समयमा विभिन्न खबरहरू आइरहने गर्दछन्। तर प्रत्येक चाेटी उनले खबरहरूलाई गलत सावित गर्दै आएका छन् ।

केही समय पहिले पनि उनकाे मृत्यु भएकाे खबर बाहिर आएकाे थियाे । तर पछि उनले विश्वलाई आफू जिउँदै रहेका प्रमाण स्वरूप सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए  ।

इन्टेलिजेन्स अफिसरका अनुसार गत अप्रिलमा उनकाे हार्ट सर्जरी गरिएकाे थियाे । त्यसपछि बेला बेलामा उनी बिरामी परेकाे खबर आइरहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु