Information is intelligence
HomePoliticsउपत्यकामा १५ भदाै सम्म स्थानिय तहका सेवा बन्द

उपत्यकामा १५ भदाै सम्म स्थानिय तहका सेवा बन्द

- Advertisement -spot_img

उपत्यकामा स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्मका लागि बन्द हुने भएकाे छ ।

उपत्यका नगरपालिका फाेरमले गरेकाे निर्णय अनुसार सबै सेवा बन्द हुने भएकाे हाे ।

उपत्याकामा कोरोनाको महामारी फैलिँदै गएकाले भदौ १५ गतेसम्म सेवा बन्द गर्नस निर्णय भएको फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु