Information is intelligence
HomePoliticsनेपालमा पछिल्लाे २४ घण्टामा ७४३ जना संक्रमित

नेपालमा पछिल्लाे २४ घण्टामा ७४३ जना संक्रमित

- Advertisement -spot_img

काठमाडाैँ उपत्यकामा २२४ जनासहित देशमा पछिल्लाे २४ घण्टामा ७४३ जना काेराेना संक्रमित थपिएका छन्  । पछिल्लाे २४ घण्टामा गरिएकाे १०२३४   पिसिआर परीक्षणमा ७४३ जनालाई काेराेना संक्रमण देखिएकाे हाे । त्यसैगरि २४ घण्टामा मृत्यु हुनेकाे संख्या  ८ रहेकाे छ । जम्मा मृतककाे संख्या १५७ रहेकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु