Information is intelligence
HomeEconomyअमेरिकी डलरकाे भाउ घट्याे

अमेरिकी डलरकाे भाउ घट्याे

- Advertisement -spot_img

अमेरिकी डलरको भाउ सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११९ रुपैयाँ १८ पैसा निर्धारण गरेको छ । यसअघि बुधबार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११९ रुपैयाँ २२ पैसा रहेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु