Information is intelligence
HomeSportsइङ्ग्ल्याण्ड र पाकिस्तानबीचकाे टि-20 सिरिज भाेलीबाट

इङ्ग्ल्याण्ड र पाकिस्तानबीचकाे टि-20 सिरिज भाेलीबाट

- Advertisement -spot_img

इङ्ग्ल्याण्ड र पाकिस्तानबीचकाे टी 20 सिरिज भाेलीबाट सुरू हुने भएकाे छ ।   याे सिरिजका खेलहरू २८ , ३० अगस्ट र १ सेप्टेम्बरमा  इङ्ग्ल्याण्डकाे म्यान्चेस्टरमा  हुनेछन् ।

पाकिस्तानकाे इङ्ग्ल्याण्ड भ्रमणअन्तर्गत हालै सकिएकाे टेस्ट सिरिजमा पाकिस्तान इङ्ल्याण्डसँग पराजित भएकाे थियाे ।

टि 20 सिरिजकाे पहिलाे खेल भाेली (शुक्रबार) बेलुका नेपाली समय अनुसार राति १०ः४५ बाट सुरू हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु