Information is intelligence
HomePoliticsनयाँ मिति नतोकी पुराना कामहरु सकौँ : एम सि सि

नयाँ मिति नतोकी पुराना कामहरु सकौँ : एम सि सि

- Advertisement -spot_img

अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) नेपाल कन्ट्याक्ट कार्यान्वयनको नयाँ  मिति तत्काल नतोकेर नै अघि बढ्न  आग्रह गरेको छ।

संसदबाट अनुमोदन नभएपछी नेपालले दुवै पक्ष बसेर एन्ट्री इन टु फोर्स (ई आइ एफ) अर्थात परियोजना कार्यान्वयनको थालनी गर्ने समयको नयाँ मिति तोक्न गरेको आग्रहमा अमेरिकाले मिति नतोकी पुराना प्रकृयाहरु सक्न आग्रह गरेको हो।

अमेरिकाले भनेका पुराना कामहरु के हुन्  त?

परियोजना कार्यान्वयनको मितिसम्म पुग्न छ वटा पूर्वशर्तमध्ये चारवटा पूरा भएको अधिकारिहरुले जनाएका छन् ।

बाँकी दुईवटामा एउटा संसदबाट अनुमोदन गर्ने र अर्को जग्गा अधिग्रहणको काम गर्ने तथा प्रशारणलाइन बनाउदा काट्नुपर्ने रुखहरुको कटानिको अनुमती लिनुपर्ने छ ।

जग्गा अधिग्रहणको काम नुवाकोटमा अघि बढिसकेको थियो तर कोरोना भाइरसको कारणले त्यसमा अवराेध आएकाे थियाे।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु