Information is intelligence
HomeNewsस्याउले बजार नपाउँदा किसान मर्कामा

स्याउले बजार नपाउँदा किसान मर्कामा

- Advertisement -spot_img

जुम्लाको चन्दननाथ नगरपालिका–४ का किसानले  निषेधाज्ञा जारी रहेका कारण स्याउ बिक्रि गर्न नपाएकाे गुनासाे गरेका छन् । गत वर्ष जस्तो यस वर्ष बजार पहुँच सहज नहुँदा किसान मर्कामा परेका छन्।नेपालमा गत चैत ११ गतेबाट नै काेराना माहामारीका कारण क्रमशःलकडाउन कायम रहेकाे छ । यसले गर्दा सबै क्षेत्रमा मार परिरहेकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु