Information is intelligence
HomeNewsखैरो हिरोईनसहित पक्राउ

खैरो हिरोईनसहित पक्राउ

- Advertisement -spot_img

बेदकोट नगरपालिका–७ सुडाका ३४ वर्षीय एक व्यक्तिलाई प्रहरीले लागु औषध खैरो हिरोईनसहित पक्राउ गरेको छ । पक्राउ परेका विरेन्द्र साउदबाट चार दशमलव ८५ ग्राम खैरो हिरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए ।

पक्राउ परेका साउदलाई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धानको कार्य भइरहेको छ । खुला सीमा नाकाको फाइदा उठाउँदै लागु औषधका भारतीय कारोवारीले खैरो हिरोईन पुर्याउने कार्य गर्दै आएका बताइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु