Information is intelligence
HomeNewsउद्योगपती विनोद चौधरीलाई कोरोना संक्रमण

उद्योगपती विनोद चौधरीलाई कोरोना संक्रमण

- Advertisement -spot_img

नेपालका उद्योगपती विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टी भएको खबर आएको छ। उनले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलबाट जानकारी दिँदै आफुलाई कोरोना पुष्टी भएको खबर दिएका छन्।

उनले लेखेका छन् भगवानको कृपाले मलाई अहिले सम्म कुनै लक्षण भने देखिएको छैन। डाक्टरहरुको सुझाव अनुसार मैले आफुलाई भने इसोलेसनमा राखेको छु। कृपया म सँग संपर्कमा आउनु हुने सबैलाई आवश्यक सावधानीहरु अपनाउन अनुरोध गर्दछु।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु