Information is intelligence
HomeNewsछाउनीका ९ जनालाई काेराेना संक्रमण

छाउनीका ९ जनालाई काेराेना संक्रमण

- Advertisement -spot_img

नेपाली सेनकाे वीरेन्द्र अस्पतालव छाउनीमा कार्यरत ९जनामा काेराेना संक्रमण देखिएकाे छ । ९ जानालाई संक्रमण पुष्टि भएपछि केही समयलाई अस्पतालकाे सेवा स्थगित गरेर डिसइन्फेक्ट गरिएकाे थियाे ।

अस्पतालमा संक्रमण कसरी फैलियाे भन्ने बारेमा अनुसन्धान भैरहेकाे नेपाली सेनाले जनाएकाे छ ।

याेसँगै नेपाली सेनाका ४०३ जनामा संक्रमण देखिएकाे छ । तीमध्ये ११६ जना निकाे भएर फर्किएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु