Information is intelligence
HomeNewsसंखुवासभामा १८ गतेसम्म निषेधाज्ञा थप

संखुवासभामा १८ गतेसम्म निषेधाज्ञा थप

- Advertisement -spot_img

संखुवासभामा भदाै १८ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएकाे छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्यका अनुसार जिल्लामा काेराेना संक्रमणकाे दायरा बढ्दै गएपछि निषेधाज्ञा थप गरिएकाे हाे । जिल्लामा संक्रमण देखिएपछि  ३  गतेदेखि नै निषेधाज्ञा जारी गरिएकाे थियाे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु