Information is intelligence
HomeHealthथप १२२१ मा कोरोना पुष्टि, संक्रमितको संख्या ३८हजार ५६१ पुग्यो

थप १२२१ मा कोरोना पुष्टि, संक्रमितको संख्या ३८हजार ५६१ पुग्यो

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा नेपालमा थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १२२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार नेपालमा आजसम्ममा ३७ हजार ३४०संक्रमित रहेका छन्।

आज १२ हजार ७१७ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो।जसमा १२२१  लाइ संक्रमण पुष्टि भएकाे छ । मृत्यु हुनेकाे संख्या १४ रहेकाे छ ।

काठमाडौंमा थपिए १८६ जना कोरोना सङ्क्रमित

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४२९ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु