Information is intelligence
HomeNewsदाङमा आइतबारदेखि लकडाउन

दाङमा आइतबारदेखि लकडाउन

- Advertisement -spot_img

दाङमा आइतबारदेखि एकसातासम्म लकडाउन गरिने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र दाङको आज बसेको बैठकले आइतबार राति १२ः०० बजेदेखि  लकडाउन गर्ने निर्णय गरेको हो । केन्द्रका संयोजक तथा दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार यही भदौ २१ गतेसम्म लकडाउन हुनेछ । लकडाउनको समयमा अतिआवश्यकबाहेक अन्य गतिविधि गर्न नपाइने उनले बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु