Information is intelligence
HomeEconomyरिलायन्सको रिजल्ट सार्वजनिक पुरा लिस्ट सहीत हेर्नुहोस् (हेर्ने बिभिन्न तरिका)

रिलायन्सको रिजल्ट सार्वजनिक पुरा लिस्ट सहीत हेर्नुहोस् (हेर्ने बिभिन्न तरिका)

- Advertisement -spot_img

दरबार टाईम्समा तपाईंलाई स्वागत छ कृपया यस लिन्कमा दिइएको फाइलमा आफ्नो नाम खोज्न सक्नुहुन्छ!

अहिले विभिन्न माध्यममा धेरै ग्राहकका कारण चाप ज्यादा हुँदा सर्भर डाउन हुने समस्या भएका कारण हामीले गूगलको पावरफुल सर्भर मार्फत यहाँहरुले रेसुल्त हेर्न मिल्ने बातावरण बनाएका छौं ।

प्रयोग गर्ने तरिका ?

  • कृपया लिन्कमा जानुहोला
  • फाइल खुलेपछी सबै डाटा लोड हुन्छ र सुचारु हुन तयार हुन्छ
  • त्यसपछी आफ्नो BOID_NO सर्च गर्नु होला ( कम्प्युटरमा भये ctrl+F अनी BOID_NO टाईप गर्ने ,

मोबाइलमा

  • लिन्कमा थिच्ने
  • अकाउन्ट छान्ने
  • फाइल लोड खुल्न दिने
  • सर्च आइकनमा थिच्ने र
    आफ्नो boid_no टाईप गर्ने

मोबाईल मा भने फाइन्ड इन पेज गर्ने र आफ्नो BOID_NO खोज्ने    

फाइल खुल्न समय लागे अथवा नखुले download गरेर पनि हेर्न सक्नुहुन्छ

अन्य साधन

केही प्रतिकृया भए कृपया कमेन्ट गर्नु होला!

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु