Information is intelligence
HomeNewsनरैनापुरमा सार्वजनिक बिदा

नरैनापुरमा सार्वजनिक बिदा

- Advertisement -spot_img

मुसलमान समुदायको बाहुल्य रहेको बाँकेको नरैनापुर गाउँपालिकाले मोहर्रम पर्वमा आज सार्वजनिक बिदा दिएको छ । मुसलमान धर्मावलम्बीको पर्व मोहर्रममा आज सार्वजनिक बिदा दिइएको गाउँपालिकाका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले बताइन ।

कोरोना भाइरस महामारीका कारण सिर्जित असहज परिस्थितिका कारण सामाजिक दूरी कायम गरेर भीडभाड नगरी पर्व मनाउन उपाध्यक्ष श्रीवास्तवले आग्रह गर्नुभएको छ । उच्च स्वास्थ्य सतर्कताका अपनाउँदै घरमै बसी आ–आफ्नो परिवारमा हर्षोल्लासका साथ मोहर्रम पर्व मनाउन गाउँपालिकावासीलाई अनुरोध गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु