Information is intelligence
HomeEconomyलिबर्टी इनर्जीकाे आइपीओ बाँडफाँड

लिबर्टी इनर्जीकाे आइपीओ बाँडफाँड

- Advertisement -spot_img

लिवर्टी इनर्जी कम्पनीको आइपीओ बाँडफाँट भएको छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३० कित्तासम्म सेयर हात पार्न सफल भएका छन् । रीतपूर्वक आवेदन गर्ने सबैले सेयर हात पारेका हुन् । आइपीओ एनआइबीएल एस क्यापिटलको कार्यालयमा १२ बजे बाँडफाँट भएको हो । १० देखि ३० कित्तासम्म माग गर्ने सबैले सेयर पाएका छन् । यसमा अधिकतम ४० कित्तासम्म सेयर परेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु