Information is intelligence
HomeEconomyबाँडियाे समाज लघुवित्तकाे आइपीओ

बाँडियाे समाज लघुवित्तकाे आइपीओ

- Advertisement -spot_img

समाज लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ । ८ हजार ७० जना भाग्यमानी लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकीको भने हात खाली भएको छ । यो आइपीओमा कुल ५ लाख ६३ हजार ९९८ जनाले १ करोड १९ लाख ६२ हजार ७०० कित्ताका लागि आवेदन दिएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु