Information is intelligence
HomeNewsकाठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण

काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण

- Advertisement -spot_img

काठमाडौंँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर  शाक्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  प्रमुख शाक्यको सचिवालयका अनुसार उनको  आइतबार स्वाब परीक्षणका लागि दिइएकामा आज सङ्क्रमण पुष्टि भएको हो  ।

हाल प्रमुख शाक्य कामपा वडा नं १९ लगनटोलस्थित निजी निवासमा  आइसोलेशनमा रहनुभएको छ  । उहाँमा कोभिड –१९ का कुनै  लक्षण नदेखिएको कामपा प्रशासन विभाग  प्रमुख नमराज ढकालले जानकारी दिए। उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताइएको  छ।  

उनकी पत्नीको भने रिपोर्ट  नेगेटिभ आएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु