Information is intelligence
HomeNewsसुनकाे भाउ लगातार उकालाे लाग्दै

सुनकाे भाउ लगातार उकालाे लाग्दै

- Advertisement -spot_img

नेपालमा सुनकाे भाउ बृद्दि हुने क्रम आजपनि जारी रहेकाे छ । आज सुनकाे भाउ प्रतिताेला ९ सय रूपैँयाले बृद्दि  हुँदै ताेलाकाे ९८ हजार ४ सय कायम भएकाे  छ ।

त्यस्तै चाँदीकाे भाउ ३० रूपैँयाले बढ्दै आज १३९५ रूपैँया प्रतिताेला कायम भएकाे नेपाल सुन चाँदी व्यवसायी संघले बताएकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु