Information is intelligence
HomeEconomyआज शेयर बजार बन्द हुने

आज शेयर बजार बन्द हुने

- Advertisement -spot_img

आज मंगलबार (भदौ १६ गते) इन्द्रजात्रा परेकाले सरकारले काठमाडौं उपत्याकामा सार्वजनिक विदा दिएको छ । त्यसैले आज शेयर काराेबार नहुने भएकाे हाे ।  सोही कारणले गर्दा नेप्से कार्यायल पनि बन्द भएको हो । अब बजार बुधबार बिहान ११ बजे खुल्नेछ । यसअघि सोमबार नेप्से सूचक २२.३१ अंकले बढेर १४ सय ८४.९९ बिन्दुमा अडिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु