Information is intelligence
HomeNewsसुनको भाउ ह्वात्तै घट्यो

सुनको भाउ ह्वात्तै घट्यो

- Advertisement -spot_img

काठमाडौं : सुनको भाउ बुधबार प्रतितोला १२ सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँमा आएको छ । यस दिन चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार सुनको भाउ तोलाको ९८ हजार ४ सय रुपैयाँ रहेको थियो । यसदिन चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँ पुगेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु