Information is intelligence
HomeNewsदेशभर ११ सय २० संक्रमित, उपत्यकामा ३ सय ८८

देशभर ११ सय २० संक्रमित, उपत्यकामा ३ सय ८८

- Advertisement -spot_img

देशभर भने बुधबार ११ सय २० जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ८८ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौंमा ३ सय ५०, ललिपुतरमा २९ र भक्तपुरमा ९ संक्रमित फेला परेको बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै संक्रमितको संख्या ४१ हजार ६४९ जना पुगेको छ ।

नेपालमा कोरोनाको कारण थप १२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २ सय ५१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमा ६ जना पुरुष र ६ जना महिला रहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु