Information is intelligence
HomeInternationalमेसी थप एक वर्ष बार्सिलोनामै रहने लगभग निश्चित

मेसी थप एक वर्ष बार्सिलोनामै रहने लगभग निश्चित

- Advertisement -spot_img

केही दिनयता लियोनल मेसीले बार्सिलोना क्लब छोड्न लागेको विषय चर्चामा छ । फुटबल प्रेमीहरुबीच मेसी बार्सिलोना छाडेपछि कुन क्लब जालान् भन्ने विषयमा अनेकन अनुमान र टिकाटिप्पणी भइरहेका थिए । बार्सिलोनाका फ्यानलाई  मेसीले क्लब छाड्न लागेको कुराले निकै चिन्तित बनाइरहेको छ।

बिहीबार आएको एउटा खबरले भने बार्सिलोनाका फ्यानहरुमा खुसी बनाएको छ। खबर हो, मेसी थप वर्ष बार्सिलोनामै रहनसक्ने।

लियोनल मेसीका पिता जो लियोनलका मेनेजरसमेत हुन्, जर्ज मेसीले बार्सिलोनाका एजेन्टसँग कुराकानी गरेपछि यस सिजन मेसीलाई बार्सिलोनामै रहन अनुमति दिएको गोल डटकमले रिपोर्ट गरेको छ । बार्सिलोनाका अधिकारीहरुसँग छलफल गर्न पिता मेसी बुधबार बार्सिलोना पुगेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु