Information is intelligence
HomeInternationalरोक्न सकेनन केलर नावासले कोरोनालाई

रोक्न सकेनन केलर नावासले कोरोनालाई

- Advertisement -spot_img

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका थप तीन जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पेरिस सेन्ट जर्मेेनले चन्पियन्स् लिगपछि बिहिबार गरेको कोरोना परीक्षणमा तिन जनाको रिपोर्ट पोजेटिव आएको छ। कोरोना पोजेटिव आएका खेलाडी मधे  गोल रक्षक केलर नावास छन् भने अरु दुइ खेलाडीको नाम सार्बजनिक भएको छैन ।

योसँगै क्लबमा कोरोना संक्रमित खेलाडीको संख्या ६ पुगेको छ । यसअघि पीएसजीका स्टार खेलाडी नेयमारलगायत तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको पीएसजीलाई उदृत गर्दै सिएनएनले लेखेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु