Information is intelligence
HomeBusinessभारतमा पव्जी गेम निषेध गरी फौ-जी सार्वजनिक

भारतमा पव्जी गेम निषेध गरी फौ-जी सार्वजनिक

- Advertisement -spot_img

ईण्डियाले चाइना विरुद्धको डिजिटल सर्जिकल स्ट्राइकका रूपमा डिजिटल संचारबाट अनेकौँ मोबाईल एप्सहरु निषेधित गर्दै आएको थियो। यही क्रममा केही दिन अघी विश्व  प्रचलित  पव्जी गेम लगायत ११८ अन्य एप्स भारतमा निषेधित गर्दै निस्कृय पारीएको थियो। यसरी पव्जी निस्कृय पारीएको केही दिनमै भारतले आफ्नै देशमा बनेको फौ-जी नामक गेम सार्वजनिक गरेको छ।

भारतका अभिनेता अक्षय कुमारले सो खेल सार्वजनिक भएको खुलासा गर्दै, प्रधानमन्त्री नरेन्द्र मोदीको आत्मनिर्भर अभियान अन्तर्गत यो खेल जनता मा समर्पित भएको खुलासा गरे। उक्त खेल बाट आर्जन हुने रकमको २०% भने ‘भारत के वीर ट्रुस्ट’ मा जाने जानकारी समेत आएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु