Information is intelligence
HomeEntertainment & Artsबलिउड नायक अर्जुन कपुरलाई काेराेना संक्रमण

बलिउड नायक अर्जुन कपुरलाई काेराेना संक्रमण

- Advertisement -spot_img

बलिउडका नायक अर्जुन कपुरलाई काेराेना संक्रमण भएकाे छ। उनले साेसल मिडियाबाट  आफूलाई काेराेना संक्रमण भएकाे पुष्टि गरेका छन् । उनले अहिले आफू घरमा नै क्वारेन्टाइनमा बसेकाे र स्वास्थ्य अवस्था पनि सामान्य रहेकाे जानकारी दिएका छन् । उनका प्रशंसकहरूले उनलाई छिट्टै निकाे हुनका लागि प्राथर्ना गरिरहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु